चितवन २ मा रबिले लिए अग्रता

पढ्न समय: 0 मिनेट

मँसिर ६ गौरीगञ्ज । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रबि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिका १ को गणना जारी रहँदा रबि लामिछानेले ४,००७ मत का साथ अग्रता लिएका छन् भने उनलाई एमाले का उम्मेदवार कृष्णभक्त पोखरेलले ३,८७९ मतका साथ पछ्याई रहेका छन् ।
गठबन्धन का उमेश श्रेष्ठ ३,४१० मतका साथ तेस्रो स्थानमा छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्