चट्याङले हान्दा गौरीगञ्जमा बिद्युत अबरुद्ध

पढ्न समय: 0 मिनेट

असोज २४ गौरीगञ्ज । गएराति चट्याङ ले प्रसारण लाईनमा क्षति पुर्याउदा गौरीगगञ्ज र आसपासका क्षेत्रमा बिद्युत अबरुद्ध भएको छ ।‌
ग्वालडुब्ब दौखि पुर्व ओडारी चोकसम्म को क्षेत्रका केहि स्थानहरुमा क्षति पुगेको र त्यसको मर्मतका लागि प्राविधिक टोलि खटिइसकेको कुरा प्राधिकरण का प्राबिधिक रामचन्द्र ठाकुरले बताएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्