ग्वालडुब्बामा टिप्पर पल्टियो

पढ्न समय: 0 मिनेट

बैशाख २४, गौरीगञ्ज । भारि बोकेर गौरीगञ्ज तर्फ आइरहेको टिप्पर को चक्का भास्सिदा ग्वालडुब्बामा एक टिप्पर दुर्घटना मा परेका छन् । ना १ त ६१६० नँबरको टिप्पर ग्वालडुब्बाको प्रगति माबि नजिकै खेतमा पल्टिएको कुरा गौरीगञ्ज ट्राफिक ईञ्चार्ज साजन कार्की ले जनाएकाछन् । चालक सकुशल रहेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्