ग्लोबल आईएमई लघुबित्त द्वारा रँगेलीको कोभिड अस्पताल लाई आर्थिक सहयोग

पढ्न समय: 0 मिनेट

जेठ २१ मोरँग । ग्लोबल आईएमई लघुबित्त बित्तिय सँस्था को रँगेली शाखाले रँगेली कोभिड अस्पताल लाई आर्थिक सहयोग गरेको छ । शुक्रबार बित्तिय सँस्थाका रँगेली शाखा प्रमुख कुन्दन यादबले अस्पताल लाई नगद रु २५ हजारको चेक हस्तान्तरण गरेको हो । अस्पतालका मेसु डा. गहेन्द पाण्डेले सो चेक बुझेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्