गौरीगञ्ज ४ का सबैको पिसिआर रिपोर्ट नेगेटिभ

पढ्न समय: 0 मिनेट


भदौ १४, गौरीगञ्ज । गत भदौ १२ गते गौरीगञ्ज ४ नयाहाट बाट सँकलन गरिएका अल्ताबारी भवानीपुर क्षेत्रका ५९ जनाको स्वाब मध्ये सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत ११ गते कारोबारी बाट सँकलन गरिएको वडा नँ २ को रिपोर्ट भने आउन बाँकी रहेको कुरा स्वास्थ्य शाखागौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्