गौरीगञ्ज २ कोरोबारी क्षेत्रको पनि सबैको पिसिआर रिपोर्ट नेगेटिभ

पढ्न समय: 0 मिनेट

भदौ १५, गौरीगञ्ज । गत भदौ ११ गते गौरीगञ्ज २ कारोबारी क्षेत्र बाट सँकलन गरिएका ९५ जनाको स्वाब मध्ये सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत ११ गते कारोबारी बाट समुदाय स्तरका ७० र मोतीदान कन्सट्रक्सनका २५ मजदुर कर्मचारी सहित ९५ जनाको स्वाब सँकलन गरिएको थियो । ९५ मध्ये आज सबैको रिपोर्ट नेगेटिभ आएको कुरा क्वारेन्टाइन सँयोजक अनुप शर्माले जनाएकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्