गौरीगञ्ज बजार ब्यवस्थापन समितीले गर्यो सरसफाइ

पढ्न समय: 1 मिनेट

बैशाख ९ गौरीगञ्ज । गौरीगञ्ज वजारर ब्यवस्थापन समितीले शनिबार बजार सरसफाइ गरेको छ । समितीको अगुवाइमा गौरीगञ्ज वडा नँ ३ को बजार क्षेत्र सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा व्यवस्थापन समितीका अध्यक्ष शैलेस रिजाल वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी उद्योग वाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतो सुरक्षाकर्मीहरु र स्थानियहरुको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

नेपाल बैँक लिमिटेड बाट वडा कार्यालयलाइ स्तान्तरण गरिएको डस्टबिनहरु समेत आज बजार ब्यवस्थापन समितीले बजारु क्षेत्रमा बितरण गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्