गौरीगञ्जमा बन्दको सामान्य प्रभाब

पढ्न समय: 1 मिनेट

फागुन २८ गौरीगञ्ज । प्रदेश नँ १ को पुन नामाँकरण सँघर्ष समितीले आब्हान गरेको आम हडतालको दिन आइतबार गौरीगञ्जमा सामान्य प्रभाब परेकव छ । ठुला सार्वजनिक यातायात हरु बिहानै देखि बन्द रहेपनि बजार पसल तथा कार्यालयहरु खुलेका छन् । शैक्षिक सँस्थाहरु समेत निर्धारित समय मै सञ्चालन भएका छन् ।

- Advertisement -
Ad image

गत फागुन १७ गते प्रदेश सभाले प्रदेश नँ १ को नाम कोशी प्रदेश राखेपछी पहिचान बादी सँघ सँस्थाहरुल पुनर नामाँकरणको माग राख्दै आन्दोलनरत छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्