गौरीगञ्जको ५ वटा वडामा सक्कियो एमालेको वडाधिवेशन

पढ्न समय: 1 मिनेट

कार्तिक ६, गौरीगञ्ज । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को दशौ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार गौरीगञ्जका ५ वटा वडाहरुमा सर्वसम्मत बाट वडा कमिटी गठन भएको ‌छ ।

- Advertisement -
Ad image

वडा नँ १ मा राजभक्त सुनुवारको वडा नँ २ मा बलराम राजवंशी, वडा नं ३ मा रुपक श्रेष्ठ वडा नँ ४ मा सितानाथ गिरी र वडा नं ५ मा बिजय सिँह गन्गाई को अध्यक्षतामा वडा कमिटी गठन भएको हो । वडा नँ ६ मा भने यो समाचार तयार पार्दासम्म सर्वसम्मत हुन नसकेको कुरा पार्टी का एक सदस्यले जानकारी गराएका छन् ‌

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्