पुस २२ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको हिउँदे (बाह्रौ) गाउँसभा पुस २८ गते बस्ने भएको छ । बिहिबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको कुरा गाउँपालिकाका प्रबक्ता बद्री नारायण यादबले बताएका छन् ।
गत साउँनमा बसेको नयाँ स्थानिय सरकारको पहिलो गाउँसभा बाट चालु आर्थिक बर्षका लागि निति कार्यक्रम तथा योजनाहरु तर्जुमा भएपनि बितेको ५ महिनामा १ प्रतिशत पनि योजना ऋ३ बढ्न सकेको छैन अघिलल् आर्थिक बर्षबाट तानिएका कतिपय योजनाहरु समेत शुरु हुन सकेका छैनन् । २८ गते बस्ने भनिएको हिउदे गाउँसभाबाट यो आ ब मा कार्यन्वयन गर्न नसकिने योजनाहरु सँसोधन गरिने कुरा एक कार्यपालिका सदस्यले बताएका छन् ।