१२ बैशाख गौरीगञ्ज । गौराीगञ्ज ६ खजुरगाछीका स्थानिय समाजसेवी हरिदास खरेलले लकडाउनका बेला आफ्नो घरमा भाडा लिएर बस्ने सँग एक महिनाको भाडा नलिने घोषणा गरेकाछन् । हुलाकी सडक अन्तर्गत भारु चोकमा रहेको उनको घरमा भाडामा बसेका हरुसँग एक महिनाको भाडा नलिने कुरा उनले गौरीगञ्ज दर्पणलाइ बताएका छन् ।
यसअघि गौरीगञ्न १ धानगाडाका स्थानिय टिकालाल राजवँशी र उनकी श्रीमती बैशागी राजबँशीले कुञ्जिबारी बजार स्थित घरमा भाडा लिएर बसेकाहरुसँग एक महिनाको भाडा नलिने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *