• अशोज १४, २०७९
  • Madan Rajbanshi
  • 0

असोज १४, गौरीगञ्ज । गौरादह नगरपालिकले पत्रकार सम्मेलन गरेर पछिल्लो तिन महिना को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । दसैँको बिदा शुरु हुनु पुर्व आब शुक्रबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन को आयोजना गरि नगरपालिका ले तिन महिना को प्रगती विवरण र नगरपालिकाको बार्षिक बजेट तथा कार्यक्रम को लिखित दस्तावेज सार्वजनिक गरेका छन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले ले नगरपालिकाको तिन महिने प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम मा नगर प्रमुख छत्रपति सुवेदी उप प्रमुख जलबर्षा राजवंशी, र प्रवक्ता नगेन्द्र भण्डारी को उपस्थिति रहेको थियो ।

पत्रकार हरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै नगर प्रमुख सुवेदीले हरेक तिन तिन महिना मा पत्रकार सम्मेलन गरि नियमित रुपमा नगरको कार्य प्रगति विवरण सार्वजनिक गरेने बताए ।

नगरपालिका ले सार्वजनिक गरेको प्रगति बिबरण यसप्रकार रहेका छन् –