
जेठ २८, गौरीगञ्ज । श्री खजुरगाछी माध्यमिक विद्यालय को शैक्षिक सत्र २०७७ को बालकक्षा देखि कक्षा ९ ( कक्षा ८ बाहेक) सम्मको नतिजा तपसिल बमोजिम प्रकाशित गरिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । कक्षा ८ को नतिजा गौरिगन्ज गा पा शिक्षा शाखाबाट प्राप्त भएपछी प्रकाशित गरिनेछ । थप जानकारीका लागि सम्पर्क न प्र अ ९८०६०५२२८० स प्र अ ९८१७९९००८०












