खजुरगाछीमा बसपार्कको काउन्टर भवनको शिलान्याँस

पढ्न समय: 0 मिनेट

माघ २६ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ६ मा प्रसताबित खजुरगाछी बसपार्कको काउन्टर भवनको शिलान्याँस भएको छ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीले आज बिहान पुजा गरेर भवनको शिलान्याँस गरेको हो ।
शहरी बिकाश आयोजनाको रु ५० लाख बजेटबाट छुट्टै शौचालय सहितको सो काउन्टर भवन निर्माण हुन लागेको हो । सो भवनको निर्माण ठेक्का रु ४२ लाख ७० हजारमा गौरीया कन्स्ट्रक्सनले पाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्