को आन्दोलनका कारण आज आकस्मिक बाहेक देशभरका स्वास्थ्य सँस्था बन्द

माघ २८ काठमाडौं । नेपाल चिकित्सक सँघलको आन्दोलन का कारण आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएको छ । नेपाल चिकित्सक संघले शनिबार वक्तव्य जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघले आज आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. जनिथलाल सिंहलाई कुटेपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

Gd
अघिल्लो लेखमानेपाल प्रहरीमा खुल्यो जागिरको अवसर
अर्को लेखमाचिकित्सकको आन्दोलनका कारण आज आकस्मिक बाहेक देशभरका स्वास्थ्य सँस्था बन्द