कोशी प्रदेशद्वारा भुकम्प पिडितलाई रु १ करोड सहयोग गर्ने निर्णय

पढ्न समय: 0 मिनेट

कोशी प्रदेश  सरकारले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी  एक  करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्री परिषदको बठैकले सरकारको तर्फवाट भुकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्