कोरोना जितेर घर फर्किदै रुबि डिपार्टमेन्ट का सञ्चालक

पढ्न समय: 1 मिनेट


१० भदौ गौरीगञ्ज । गत भदौ ४ गते पहिलो पटक गौरीगञ्जमा समुदाय स्तरमा सँक्रमण पुष्टी भएका रुबि डिपार्टमेन्ट का सँचालक ३० वर्षिय पुरुषले एक हप्तामै कोरोना जितेका छन् । उनको रिपोर्ट आज नेगेटिभ आएपछी उनि आज निको भएर घर फर्किदै छन् । मोरँगको गोठगाउँ स्थित आइसोलेसन सेन्टरमा उपचाररत उनि आज मध्यान्ह डिस्चार्ज भएको कुरा गौरीगञ्ज दर्पणलाइ बताएकाछन् ।
उनलाइ लिन गौरीगञ्जबाट गाडि पठाइ सकिएको कुरा क्वारेन्टाइन सँयोजक अनुप शर्माले जनाएकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्