किस्नी पुलबाट हाम फालेका ताजपुरिया मृत अबस्थामा भेट्टियो

पढ्न समय: 0 मिनेट
module:1facing:0; ?hw-remosaic: 0; ?touch: (-1.0, -1.0); ?modeInfo: ; ?sceneMode: Night; ?cct_value: 0; ?AI_Scene: (6, -1); ?aec_lux: 0.0; ?hist255: 0.0; ?hist252~255: 0.0; ?hist0~15: 0.0; ?module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (6, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

असोज १२ गौरीगञ्ज । हिजो बेलुका गौरीगंज गाउँपालिका वार्ड नं. २ बागहाचौधरी र वार्ड नं. ४ कोबेलडागी बीचसिमानामा रहेको किस्ने खोलाको पुलबाट हाम फालेका केमालाल ताजुरिया मृत अबस्थामा फेला परेकाछन् । शनिबार बेलुकी ६:३० बजे तिर पुलको दक्षिण पट्टि कांश घारीमा अड्किएको अवस्थामा उनको सब फेला परेको कुरा वडाध्यक्ष किनालाल राजवंशी ले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्