काँग्रेस नेता बुढाथोकीको निधन

पढ्न समय: 0 मिनेट

माघ २३ झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ।

मिर्गौलासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

- Advertisement -
Ad image

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्।
बुढाथोकी झापा, शनिस्चरे निवासी हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्