७ भदौ झापा
झापाको गाैरादहमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ईन्टरनेटको तार मर्मत गर्ने क्रममा वडा नँ ४ स्थित जोरघरे चोकमा करेन्ट लागेर एक जनाकाे मृत्युु भएको छ । मृत्यु हुनेमा रतुवामाइ नगरपालिका ६ का ३४ वर्षका बेदराज कार्कीरहेको र उनको शव पाेष्टमार्टम पछि परिवारलाइ बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्