करेन्ट लागेर खजुरगाछी मा गाइको ज्यान गयो

पढ्न समय: 0 मिनेट

असोज १९ गौरीगञ्ज । बिजुलीको ट्रान्सफर्मर को छेउमा झुण्डीएको तारबाट करेन्ट लागेर गौरीगञ्ज ६ खजुरगाछी मा एउटा गाइको ज्यान गएको छ । बिजुलीको ट्रान्सफर्मर छेउमा रहेको सडकबत्तीको तारबाट करेन्ट लागेको कुरा स्थानियहरुले बताएकाछन् । खबर पाए लगतै बिद्युत प्राधिकरणको प्राबिधिक टोलीले तार ब्यबस्थापन गरेको छ । सो गाइ स्थानिय हरी बरालको रहेको र केहि दिन अघि मात्र सो गाइ ब्याएको कुरा बुझिएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्