करेन्ट लागेर एक बालकको मृत्यु

पढ्न समय: 0 मिनेट

जेठ २३, गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ५ फत्तेपुर मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । फतेहपुर का स्थानीय शिवा सिँहका छोरा १५ बर्षिय रोहित सिँह को मृत्यु भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि लगिएको कुरा वडाध्यक्ष बिजय सिँह गन्गाई ले जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्