एसईई को नतिजा सार्बजनिक

पढ्न समय: 0 मिनेट

१ भदौ, काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतीजा सार्वजनिक भएको हो ।
कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विदुयार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।
परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। विद्यालयले पठाएको नतिजा रुजु गरेर बोर्डले सार्वजनिक गरेकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्