ईलाका प्रशासन कार्यालय गौरीगञ्जको प्रमुख का रुपमा धनञ्जय साहलाइ पठाइएको छ । यस अघि उनि काठमाण्डौ स्थित सम्पति सुद्धिकरण अनुसन्धान विभागमा शाखा अधिकृत का रुपमा कार्यरत थिए । उनि गौरीगञ्जका स्थायी बासिन्दा हुन् ।
यस अघि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख राजु दाहाल गौरीगञ्ज गाउँपालिका कार्यालयमा सरुवा भएकाछन् उनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका हुन् भने गौरीगञ्ज गाउँपालिकाका अहिलेका प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहाल हल्दिबारी गाउँपालिकामा सरुवा भएकाछन् ।
प्रतिक्रिया लेख्नुहोस्