इलाका प्रहरी कार्यालय गौरीगञ्जको रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत सँकलन

पढ्न समय: 0 मिनेट

साउन २८ गौरीगञ्ज । नेपाल प्रहरी श्रीमती सँघको ३९ औँ बार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत सँकलन भएको छ ।

- Advertisement -
Ad image

इलाका प्रहरी कार्यालय गौरीगञ्जको आयोजना र रेडक्रस सोसाइटी गौरीगञ्जको प्राबिधिक सहयोगमा गौरीगञ्ज शिवालय मन्दिरको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा सुरक्षाकर्मीहरु सहित स्थानियहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा साइराम ट्रेडर्सको सहकार्य रहेको थियो ।

gd

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्