असाार १४ गते सार्वजनिक बिदा

पढ्न समय: 0 मिनेट

असार १२, काठमाडौं । सरकारले असार; १४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्