अष्टयाम मेला नजिकबाट मोटरसाइकल चोरी

पढ्न समय: 0 मिनेट

अष्टयाम मेला नजिकबाट मोटरसाइकल चोरी

फागुन १२ गौरीगञ्ज । गौरीगञ्ज १ धनगाडामा हिजो देखि शुरु भएको अष्टयाम मेला नजिकैबाट मोटरसाइकल चोरी भएको छ । हिजो साझ करिब ७ ३० बजेको आसपास मेला नजिकै पार्किङ गरि राखेको द्वारीका राजवँशीको ६३०९ नँबरको सुपर स्प्लेण्डर मोटरसाइकल हराएको कुरा वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले बताएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्